हेडलाईनसमाचारप्रदेश

राष्ट्र बैंककाे का मु गभर्नरमा  ढुंगाना

प्रहार समाचार । काठमाडौँ, २५ चैत २०८१ सोमवार । नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकेको छ । 

अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुंगानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।

गभर्नर महाप्रसाद अधिकारी अवकाशमा गएपछि ढुंगानाले कामुको जिम्मेवारी पाएकी हुन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button