हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

लिओ क्लब अफ तनहुँको अध्यक्षमा  श्रेष्ठ

• सुशिल बि. क. (संवाददाता ) प्रहार समाचार । तनहुँ, १६ चैत २०८१ शनिवार । लिओ क्लब अफ तनहुँको अध्यक्षमा रोबिन श्रेष्ठ  निर्वाचित भएका छन् ।

क्लबको  आज दमौलीमा  सम्पन्न  १६ औं साधारण सभाले लायन्स वर्ष २०२५/२६ को अध्यक्षमा  श्रेष्ठलाई   सर्वसम्मत रूपमा  निर्वाचित गरेको हो ।

क्लबको  प्रथम उपाध्यक्षमा मुकेश  बिडारी र द्वितीय उपाध्यक्षमा राम श्रेष्ठ चयन भएका छन् । क्लबको सचिवमा अन्जना पन्थ र   कोषाध्यक्षमा  सागर श्रेष्ठ  भएका  छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button