हेडलाईनसमाचारप्रदेश

लोकतान्त्रिक अपांग संघको अध्यक्षमा  चम्लागाईं विजयी

प्रहार समाचार । तनहुँ, ११ चैत २०८१ सोमवार ।  नेपाली कांग्रेस निकट लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधवप्रसाद चम्लागाईं विजयी भएका छन् । उनले ३५१ मत ल्याए भने उनका निकटतम प्रतिद्धन्दि विकास थापाले ८८ मात्रै मत प्राप्त गरे ।

दुई दिन रोकिएको मत गणना आज सकिएको हो ।  समितिको उपाध्यक्षमा उदयबहादुर लिम्बु र अनिता घिमिरे विजयी भएका छन् ।

महामन्त्रीमा गणेशबहादुर खत्री र गणेश पासवान विजयी भए । उपाध्यक्ष  र महामन्त्री पदमा पनि चम्लागाईं प्यानलकै उम्मेदवार विजयी भएका छन् । महामन्त्रीमा गणेशबहादुर खत्री र गणेश पासवान विजयी भए । उनी कांग्रेस महामन्त्री गगन थापा निकट मानिन्छन् । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button