हेडलाईनसमाचारप्रदेश

साहित्य, कला र संस्कृति : ‘अचम’को कलमबाट


१. अधिकारी को ‘अ’
चन्द्र को ‘च’

मणि को ‘म’ मिलाएर एउटा नाम अचम उत्पन्न हुन्छ ।
अचम्मको अचम ।
२.
अक्षरहरू आउँछन्, शब्द बन्छन्
वाक्य बन्ने रहर छ भन्छन्
वाक्यले अर्थ दिन्छन्
तिम्राे र मेरो मेल जस्तै
नियतिको खेल जस्तै
केही बेर विश्राम गर ।

३.
जुनी जुनी जुनी अघिको
सम्झना ताजा भएर आउँदा
साह्रै रमाइलो थियो हाम्राे जीवनचर्या
सोचे जस्तो, खोजे जस्ताे, रोजे जस्तो उपयुक्त र मुलायम
पूर्ण नरम अचम कदम ।
४.


एउटा नवीन प्रयास
जीवनमा पूर्ण सक्षम
बन्न गरिने उद्यम
हौसला सहितकाे परिश्रम
देखिन्छ उत्तम सुगम
प्रेम सम्बन्धको आनन्द मधुरम ।
क्रमशः

• ‘अचम’ (अभिनभ व्यास) प्रहार अनलाईन मिडियाका अतिथि सम्पादक हुन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button