प्रहार समाचार । काठमाडौँ, ९ फागुन २०८१ शुक्रवार । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले अमेरिकी राष्ट्रपतिले दिएको अभिव्यक्ति प्रति कटाक्ष गर्दै आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा लेखेका छन् :

प्यारो प्रधानमन्त्री ज्यु ,
अमेरिकाले corrupt भनिसक्यो ,
ईन्डियाले भिकारी भनिसक्यो ,
चिनले मान्छे गन्दैन ,
मलाई मेयर हो भनेर बिर्सिनुस ,
नेपाली भएर बाच्ने आधार त दिनुस ? ?
























