हेडलाईनसमाचारप्रदेश

डडेल्धुरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जोशी मृत फेला परे

प्रहार समाचार । डडेल्धुरा , ३ फागुन २०८१ शनिवार । डडेल्धुरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कालीप्रसाद जोशी आज मृत फेला परेका छन् । 

अमरगढी नगरपालिका–२ कुस्माली भन्ने ठाउँमा आज  उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमले बताए । अमरगढी नगरपालिका–२ भेल घर भएका जोशी यही फागुन १ गते बिहान ११ बजेदेखि सम्पर्क विहीन अवस्थामा थिए । 

घटनाको बारे प्रहरीले  अनुसन्धानलाई अगाडी बढाएको जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button