हेडलाईनसमाचारप्रदेश

नेपाल प्रहरीका ७५ जना इन्स्पेक्टर डीएसपीमा बढुवा : सूचि सहित

प्रहार समाचार । काठमाडौं, २६ माघ २०८१ शनिवार । नेपाल प्रहरीका ठूलो संङ्ख्यामा इन्स्पेक्टरबाट डीएसपीमा बढुवाको सिफारिस भएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालय, नक्साल काठमाडौंले नेपाल प्रहरीका  ७५ जना इन्स्पेक्टर डीएसपीमा बढुवाको सिफारिस भएको जनाएको छ। बढुवा समितिको हिंजो शुक्रबार बसेको बैठकले उनीहरुको नाम सिफारिस गरेको हो । 

समितिले सिफारिस सूची प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ४ अनुसार शुक्रबार राति नै प्रकाशित गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

बढुवा सिफारिस हुनेमा एक नम्बरमा सुरेन्द्र प्रसाद जोशी, दुई नम्बरमा मिलन वस्तेत र तीन नम्बरमा राजकुमार श्रेष्ठ रहेका छन् । बढुवा हुने ७५ जना डीएसपीको नामावली यस प्रकार रहेको छ । हेरौं यस्तो छ सूचि :


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button