हेडलाईनसमाचारप्रदेश

चितवनका शिक्षकलाई आवास भत्ता

प्रहार समाचार । चितवन, १४ माघ २०८१ सोमवार । चितवनको भरतपुर महानगरपालिकाले सामुदायिक विद्यालयमा पठाउने शिक्षकहरुलाई ध्यानमा राखेर आवास भत्ता दिने भएको छ।

महानगर प्रमुख रेणु दाहालले सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई यो सुविधा उपलब्ध गराइने बताइन् ।

यो निर्णयले शिक्षकहरुमा शिक्षण पेशा प्रति थप लगनशिल तथा शिक्षाको गुणस्तरमा समेत बृद्धि हुने अपेक्षा गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button