हेडलाईनव्याससमाचारगण्डकीमनोरञ्जन

लोक दोहोरी गायक प्रेमराजा महत सम्मानित

प्रहार समाचार । तनहुँ, ५ माघ २०८१ शनिवार । लोक दोहोरी गायक प्रेमराजा महत सम्मानित भएका छन्।

तनहुँको शुक्लागण्डकी नगरपालिकाको ढोरफिर्दीमा जन्मेका गायक महत ९औं तनहुँ महोत्सव मुल समारोह समितिले शनिबार दमौलीमा सम्मान गरेको हो ।

महतलाई गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, महोत्सव मुल समारोह समितिका संयोजक तथा तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठ नाथ मिश्र, महोत्सवका निर्देशक पविन्द्रकुमार श्रेष्ठ, प्रवक्ता सुवोध अधिकारीले सयुक्त रुपमा सम्मान गरेका हुन् ।

उनका  ‘पानको पात’, ‘बाँझो खेतमा’,  ‘माया भेटियो बन्दीपुरैमा’ बोल लगायत दर्जनौं गितहरु सर्वाधिक लोकप्रिय छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button