हेडलाईनसमाचारप्रदेश

‘टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ ‘- मेयर बालेन

प्रहार समाचार । काठमाडौं, २ माघ २०८१ बुधवार । काठमाडौं महानगरका मेयर बालेन शाह बालेन्द्रले सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेपछि ठूलो असन्तुष्टि व्यक्त गरेका छन्।

आज मेयर बालेनले सामाजिक संञ्जाल फेसबुक मार्फत लेखेका छन् – ‘अब खोला मात्र हैन टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ । बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई । ‘


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button