प्रहार समाचार । काठमाडौं, २ माघ २०८१ बुधवार । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा हातपात भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) सभापति एवं पूर्व गृह मन्त्री रवि लामिछाने विरुद्ध बहस गरेर फर्कदै गर्दा त्रिपाठीमाथि अदालत परिसरमा हात पात भएको थियो ।
हातपात रवि लामिछानेका समर्थकले त्रिपाठीमाथि हातपात गरेको भ बताइन्छ । प्रहरीले घटनामा संलग्नको पहिचान गर्ने बताएको छ।


























