प्रहार समाचार । तनहुँ, २६ पुस २०८१ शुक्रवार । प्रेस सेन्टर नेपाल तनहुँको पाँचौ जिल्ला अधिवेशनबाट अस्मिता खनाल सर्वसम्वत अध्यक्षमा निर्वाचित भएकी छिन्।

आज शुक्लागण्डकी नगरपालिकामा भएको एक भेलाले खनाललाई सर्व सम्वत अध्यक्षमा निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा अशोक विश्वकर्मा, सचिवमा विनोद ढुंगाना, सहसचिवमा सुष्मा गुरुङ, कोषाध्यक्षमा सावित्री कोइराला चयन भएका छन्। त्यसै गरि सदायहरुमा बिनिता भण्डारी, साजन सेन्युरी र अनिता गुरुङ रहेका छन् ।
























