प्रहार समाचार । तननहुँ ,२३ पुस २०८१ सोमवार । तनहुँ जिल्लाका १० वटै पालिकामा माओबादी केन्द्रको अधिवेशन सम्पन्न भएको छ।

अधिवेशनबाट व्यास नगरपालिकामा गोपाल सुर्खाली, शुक्लागण्डकी नगरपालिकामा
शरण सापकोटा, भिमाद नगर कमिटीको अध्यक्षमा अमृत सिग्देल,भानु नगरपालिकामा भरत थापा चयन भएका छन्।
त्यसैगरि ऋषिङ्ग गाउँपालिकामा डम्वर वि.क, घिरिङ् गाउँपालिकामा चुननारायण श्रेष्ठ, म्याग्दे गाउँपालिकामा बालकृष्ण श्रेष्ठ, बन्दिपुर गाउँपालिकामा धुर्वप्रसाद लामिछाने, आँबुखैरेनी गाउँपालिकामा खगराज गौली र देवघाट गाउँपालिकामा भुवन सिं गुरुङ्को अध्यक्षतामा कमिटी गठन भएको माओबादी केन्द्रका जिल्ला संयोजक ओमराज आले मदनले जानकारी दिए ।
द
























