हेडलाईनसमाचारगण्डकीम्याग्देसूचना प्रविधि

तनहुँको म्याग्दे गाउँपालिकाले अनलाईन नागरिकता सिफारिस दिने

प्रहार समाचार । तनहुँ, ४ पुस २०८१ बिहीवार । तनहुँको म्याम्दे गाउँपालिकाले नागरिकताको सिफारिस अनलाईन माध्यमबाट सेवा प्रवाह गर्ने भएको छ।

नागरिकताको सिफारिस अनलाईन माध्यमबाट सेवा प्रवाह गर्ने उद्देश्यले आज यस सम्बन्धि सम्पूर्ण वडामा कार्यरत कर्मचारीहरूलाई जिल्ला प्रसाशन कार्यलयकाे सहजिकरणमा अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।  ‘यसले नागरिकताको सिफारिस लाई थप प्रभाबकारी बनाउने छ ।’ – अध्यक्ष श्रेष्ठले भने ।

यसले नागरिकता वितरणमा थप प्रभावकारिता हुने, तथा तत्याङ्क अभिलेखिकरणमा समेत थप सहज र सरलता  हुने पनि विश्वास पालिकाले लिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button