हेडलाईनसमाचारप्रदेश

जिबी राईको पासपोर्ट रोक्का

प्रहार समाचार । काठमाडौँ, २८ मंसिर २०८१ शुक्रवार ।  सहकारीको रकम अपचलन गरी फरार रहेका गितेन्द्रबाबु राई (जिबी राई)को पासपोर्ट रोक्का गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीको पत्राचारपछि राहदानी विभागले राईको पासपोर्ट रोक्का गरेको हो।

यसअघि पनि कास्की प्रहरीले राईको पासपोर्ट रद्द गरिदिन भन्दै विभागलाई पत्र लेखेको थियो। तर विभागले राईको पासपोर्ट रद्द गर्न नमिल्ने जवाफ दिएको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button