हेडलाईनव्याससमाचारगण्डकीसूचना प्रविधि

मनकामना आश्रममा सामूहिक सत्यनारायणको पूजा हुने

प्रहार समाचार । तनहुँ, २५ कात्तिक २०८१ आइतवार । तनहुँको व्यास नगरपालिका वडा नं  ११ सेरा मा रहेको पवित्र धार्मिक तिर्थस्थल मनकामना आश्रममा सामूहिक सत्यनारायणको पूजा हुने भएको छ ।

भोली २६  सोमवार बेलुकी ५ बजेबाट  सामूहिक  ‘श्री सत्यनारायण पुजा ‘ आयोजना गर्न लागिएको मनकामना आश्रम संरक्षण समितिका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए ।

उक्त पूजामा कर्ता भइ सहभागी हुन चाहने जो कोहीले  पनि सहभागी हुन पाइने तथा समितिलाई पूर्व जानकारी गराउन आश्रम परिवारले आग्रह गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button