हेडलाईनसमाचारप्रदेश

देशव्यापी जनप्रदर्शनमा  क्रान्तिकारी कम्युनिस्ट पार्टी

प्रहार समाचार । काठमाडौं १७ भदौ २०८१ सोमवार । क्रान्तिकारी कम्युनिस्ट पार्टीले भ्रष्टाचार, महँगी, एमसीसी लगायतको विरोधमा सोमबार देशव्यापी जनप्रदर्शन गर्ने  भएको छ ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82?

अहिले  दिउँसो १२ बजे काठमाडौंको शान्ति बाटिकामा तीनवटै जिल्लाबाट नेता तथा कार्यकर्ता भेला भएर जनबहालमा पुगेर कोणसभा गरी सम्पन्न हुने पर्टीले जनाएको छ। 

पछिल्लो समय राष्ट्रियता कमजोर भएको, विदेशी हस्तक्षेप बढेको, भ्रष्टाचार, महँगी वृद्धिका कारण जनता आक्रान्त भएकाले देशव्यापी रूपमा विरोध प्रदर्शन गर्न लागेको पार्टीका नेता हुकुम सिंहले जानकारी दिए ।  


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button