हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा डिसी

प्रहार समाचार । काठमाडौ १३ भदौ २०८१ बिहीवार । सरकारले नेकपा ( एमाले ) निकट चलचित्रकर्मी दिनेश डिसीलाई  नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा  नियुक्त गरेको छ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले डीसीलाई विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

डीसी लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा आबद्ध कलाकार तथा निर्देशक हुन् । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button