आँबुखैरेनीहेडलाईनव्यासभानुसमाचारबन्दीपुरदेवघाटघिरिङगण्डकीऋषिङभिमादम्याग्देप्रदेशशुक्लागण्डकीमनोरञ्जन

३० औ विश्व आदिवासी दिवस आज : तनहुँका सबै पालिकामा सार्वजनिक विदा

प्रहार समाचार । तनहुँ २५ साउन २०८१ शुक्रवारा आज तनहुँमा रहेका दश वटै पालिकाले शुक्रबार सार्वजनिक बिदा दिएका छन् ।

 

३० औ विश्व आदिवासी दिवस मुलुकभर विभिन्न कार्यक्रमकासाथ मनाइँदै छ। यसै अवसरमा तनहुँ जिल्लाक सबै स्थानीय तहले सार्वजनिक बिदा दिएका छन्।


  तनहुँमा चार नगरपालिका र छ वटा गाउँपालिका रहेका छन् । जिल्लाको व्यास नगरपालिका,भानु नगरपालिका,शुक्लागण्डकी नगरपालिका  र भिमाद नगरपालिकाले छुट्टाछुट्टै सूचना निकालेर सविजनीक विदा दिएका हुन्। त्यसैगरि  ऋषिङ,घिरिङ,म्याग्दे, आँबुखैरेनी र बन्दीपुर गाउँपालिकाले पनि सूचना प्रकाशित गर्दै  सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।

यसै अवसरमा जिल्लाभर छरिएर रहेका आदिवासीहरुले विभिन्न कार्यक्रमकासाथ ३० औं आदिवासी दिवस मनाउँदै छन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button