हेडलाईनसमाचारगण्डकी

गोरखाको धार्चे गाउँपालिकामा पहिरो :  तीनजना बेपत्ता , दुईजना घाइते

प्रहार समाचार । गोरखा १३ साउन २०८१ आइतबार । गोरखा जिल्लाकै विकट धार्चे गाउँ पालिकामा पहिरो गएको छ । धार्चे गाउँपालिका वडा नम्बर–५ मा पहिरो जाँदा तीनजना बेपत्ता भएका छन् भने दुईजना घाइते अवस्थामा भेटिएका छन् ।

पहिरो गएको ठाउँ विकट भएकाले उद्धारका लागि जान समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय, गोरखाका एसपी वासुदेव पाठकले बताए ।

पालिकामा जाने सडकमा ठाउँ–ठाउँमा पहिरो गएर जान कठिनाइ भइरहेको प्रहरीले बताएको छ ।  घाइतेलाई तत्काल हेलिकप्टरबाट उद्धार गरिनुपर्ने स्थानियको माग गरेका छन् । र


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button