हेडलाईनसमाचारप्रदेश

हर्क सम्पाङले नयाँ राजनीतिक दल खोल्ने

प्रहार समाचार । धरान २१ असार २०८१ ।धराने जनताको मन जितेर हौसिएका  धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै साम्पाङले २०८१ भित्र दल खोल्ने घोषणा गरेका हुन् ।उनले भनेका छन्, ‘२०८१ सालभित्र नयाँ राजनीतिक शक्तिको घोषणा गर्नेछौँ । मन परे साथ दिएर जोडिनुहोला ।’

साम्पाङ सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनले आफ्ना हरेक प्रतिक्रिया सञ्जालबाट नै दिने गरेका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button