हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचारखेलकुद

आईसीसी टी–२० विश्वकप क्रिकेट महासंग्राम : अमेरिका र  क्यानडा बिच खेल शुरू

प्रहार समाचार । अमेरिका, जेठ २० ।आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता शुरू भएको छ। उद्घाटन खेलमा सहआयोजक अमेरिका र क्यानडा आज सम्मबिहान  सवा ६ बजे बाट प्रतिस्पर्धामा उत्रिएका छन्।

समूह ‘ए’को यो खेल डल्लासको ग्रान्ड प्रेरी रंगशालामा भएको छ।अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा हुन गइरहेको प्रतियोगिता नेपाली समयअनुसार जुलाई २ मा सकिँदैछ । 
प्रतियोगितामा २० टोली सहभागी हुँदैछन् ।

आज साँझ सवा ८ बजे सहआयोजक वेस्ट इन्डिज र पपुवा न्यूगिनीबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डी’मा रहेको नेपालले भने पहिलो खेलमा जुन ५मा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेशजस्ता टेस्ट राष्ट्र पनि छन् । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button