हेडलाईनसमाचारप्रदेश

संसद् कांग्रेसको दादागिरी चल्ने ठाउँ नभएको ओलीको टिप्पणी

प्रहार समाचार । काठमाडौँ, जेठ २ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् कांग्रेसको दादागिरी चल्ने ठाउँ नभएको बताएका छन्।

ओलीले भने  –  ‘संसद् कांग्रेसको दादागिरि चल्ने ठाउँ होइन’ । ओलीले ‘सांसदले बोल्न नपाउने ? उसले (कांग्रेस)ले आरोप लगाउने, आरोप लगाएको व्यक्ति बोल्न नपाउने ?’, ‘कुनै माननीयमाथि व्यक्ति तोकेर छानबिन गर्न, को न्यायाधीश हुन्छ ? कांग्रेसको सांसद न्यायाधीश हुन्छ ?’सत्ता स्वार्थ पूरा नहुँदा कांग्रेसले संसद्‌लाई बन्धक बनाएको  छ’ ।

एमाले संसदीय दलको बैठकमा बुधबार बोल्दै ओलीले कोही व्यक्तिलाई आरोप लगाउने तर उसलाई बोल्न नदिने कांग्रेसको अड्डी लोकतान्त्रिक नभएको बताएका हुन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button