हेडलाईनसमाचारसाहित्यमनोरञ्जन

गायिका अन्जु विश्वकर्माको ‘यो जिन्दगीको‘ गीत सार्वजनिक

प्रहार समाचार ।काठमाण्डौं , जेठ २ । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्माले स्वर दिएकी छन् ।

गीतमा सरोज प्याकुरेलको संगीत , फडिन्द्र  राईको एरेन्ज रहेको छ ।  प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई  कलात्मक रुपमा प्रस्तुत गरिएको यस गीतमा आफनो मनको कुरा बुझ्ने मायालाई आफुले पाएको कुरा लाई  ब्यक्त गरिएको छ ।

सुरेन्द्र श्रेष्ठको छायाँकन तथा सम्पादनमा भिडियो निमार्ण गरिएको हो।  गीतले आम दर्शक तथा श्रोताहरुको मन जित्ने विश्वास लिइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button