हेडलाईनसमाचारविजनेसप्रदेशखेलकुदसूचना प्रविधि

नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न

प्रहार समाचार । काठमाडौं, बैशाख १२ । दुईदिने नेपाल भ्रमणका निम्त आएका कतारी राजा  अमिर शेख तमिम बिन हमाद अल थानी र बिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर शेख  थानीबिचको भेटवार्तापछि विभिन्न आठ विषयमा सम्झौता भएको हो । 

यस्तै छ वटा विषयमा सझादारी पनि भएको भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।  प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरको उपस्थितिमा सम्झौतापत्रमा नेपालको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारका कानुन मन्त्रीले हस्ताक्षर गरेको मन्त्रालयले जनाएको छ । 

सम्झौता भएका ८ मध्ये २ वटा सम्झौतापत्रमा निजी क्षेत्रबाट हस्ताक्षर भएको छ ।  कला र संस्कृति,  शिक्षा ,
कूटनीति तालिम  , युवा खेलकुद ,  न्युज एजेन्सी र  दुई वटा निजी क्षेत्रमा भएको  । त्यसमा नेपालको तर्फबाट एफएनसीसीआई र कतारका चेम्बर अफ कमर्स बिचमा हस्ताक्षर भएको  श्रोतले बताएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button