हेडलाईनसमाचारविजनेसप्रदेशसूचना प्रविधि

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

प्रहार समाचार । काठमाडौँ, बैशाख ४ । पेट्रोलियम पदार्थको मूल्य बोडको छ । नेपाल आयल निगमले मध्य राति १२ बजेर एक मिनेट देखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

भारतबाट मूल्य बढेर आएको भन्दै निगमले बढाउने निर्णय गरेको जानकारी दिएको छ ।

निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button