हेडलाईनसमाचारप्रदेशखेलकुद

आज नेपालले र हङकङसंग मैत्रीपूर्ण क्रिकेट खेल्दै

आज नेपालले हङकङ संग मैत्रीपूर्ण क्रिकेट खेल्ने भएको छ। उक्त खेल बिहान ११ः१५ बजे कङकङमा हुनेछ । त्रिकोणात्मक सिरिज खेल्न  क्रिकेट टोली हङकङ पुगेको छ ।

नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन् ।

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई सिरिज पनि सुरु हुँदै छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button