आँबुखैरेनीहेडलाईनसमाचारदेवघाटगण्डकी

चितामा आगो लगाउने क्रममा देवघाटमा  दुई जलेर घाइते

प्रहार समाचार । तनहुँ, फागुन २६ शनिवार ।तनहुँ, फागुन २६ शनिवार । चितामा आगो लगाउने क्रममा जलेर देवघाट गाउँवालिका २  दराईटारका दुई जना मलामी घाइते भएका छन् ।


घटना अनुसार सोही ठाउँका ७४ वर्षीय रनबहादुर दर्लामीको मृत्यु भई दाहसंस्कार गर्न धार्मिक परम्पराअनुसार दोमासे परेको भनी कालीगण्डकी नदी किनारमा कुशको लास बनाइ कुशको चितामा पेट्रोल प्रयोग गरी आगो सल्काउने क्रममा जलेर दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रनाउ मोहन बहादुर खाँडले जानकारी दिए ।

पेट्रोलको लप्काबाट निस्केको आगोको लप्काले जलेर घाइते हुनेहरुमा देवघाट गाउँपालिका–२ डिगाउँ बस्ने ५२ वर्षीय नरबहादुर चितौरे र २७ वर्षीय लक्ष्मण सारु रहेता का प्रहरीले जनाएको छ। घाइते दुवैको चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button