हेडलाईनव्याससमाचारगण्डकी

प्रवक्ता पुष्पलाल श्रेष्ठलाई मातृशोक

प्रहार समाचार । तनहुँ, फागुन २२ मंगलवार ।नेपाल कम्युनिष्ट पार्टी मशाल गण्डकी प्रदेशका प्रवक्ता  पुष्पलाल श्रेष्ठलाई मातृशोक परेको छ।


प्रवक्ता श्रेष्ठको आमा मिथु श्रेष्ठको ७२ वर्षको उमेरमा हिंजो असामयिक निधन भएको पारिवारिक श्रोतले बताएको छ।
श्रेष्ठको निधनप्रति नेकपा मशाल जिल्ला कार्य समिति तनहुँले शोक व्यक्त गर्दै मृत् आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजन तथा आफन्तजनहरुमा धैर्य धारणा गर्ने शक्ति मिलोस भन्ने कामना गरेको छ।


स्वर्गीय मिथु श्रेष्ठका एक छोरा र चार छोरीहरु रहेका छन्। स्वर्गीय श्रेष्ठको हिजो नै मादी र सेती नदिको संग म स्थल दमौली घाटमा अन्तिम दाहसंस्कार गरिएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button