हेडलाईनसमाचारगण्डकी

‘संविधानबाट धर्म निरपेक्ष शब्द हटाउनु पर्छ’  – डा. कोइराला

प्रहार समाचार । पोखरा, पुस ३ मंगलबार ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले  संविधानबाट धर्म निरपेक्ष शब्द हटाउनु पर्ने बताएका छन ।निरपेक्ष भनेको धर्म मान्दिन भन्नु हो । संविधानबाट धर्म निरपेक्ष शब्द हटाउनु पर्छ कोइरालको जोड थियो ।

नेपाली कांग्रेस गण्डकी प्रदेशको पोखराको सभागृहमा भइरहेको प्रथम सम्मेलनमा बोल्दै डा. कोइरालाले  कांग्रेसले कहाँ गल्ती गर्यो त्यो पत्ता लगाउनुपर्छ । कम्यूनिष्ट संग मिल्नु कांग्रेसको धर्म नभएको बताए।   उनले भने ‘कांग्रेसले कहाँ गल्ती गर्यो त्यो पत्ता लगाउनुपर्छ, कांग्रेस आफैँ बलियो छ भने कम्युनिष्टसँग किन मिल्नुपर्यो?’

उनले कांग्रेसमा गुट सधै भएको उल्लेख गरे । कांग्रेस आफैँ बलियो छ भने कम्युनिष्टसँग किन मिल्नुपर्यो ? भनी प्रश्न गरेका थिए ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button