हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने

प्रहार समाचार । काठमाडौँ, कार्तिक२७ सोमवार ।
नेपाल सरकारले सामाजिक सञ्जाल साइट टिकटक बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकबाट उक्त निर्णय गरिएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। 

सामाजिक सद्भाव बिग्रिन थालेकाले टिकटक बन्द गर्ने निर्णय गरिएको हो’- प्रवक्ता शर्माले भनिन्। 

मन्त्रालयले प्रक्रिया पुरा गरेपछि बन्द हुने उनले बत्ताइन्। टिकटक नेपालमा लोकप्रिय सामाजिक सञ्जालका रूपमा लिइन्छ। 



 

Show More

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button