हेडलाईनसमाचारसुदुर पश्चिम

जाजरकोट केन्द्रबिन्दु भएर पुनः भूकम्पको धक्का

प्रहार समाचार । जाजरकोट, कार्तिक २३ बिहिबार ।
जाजरकोट केन्द्रबिन्दु भएर बिहीबार पुनः भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार  बिहान ३ बजेर ६ मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प गएको  हो ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि यहाँ निरन्तर भूकम्प गइरहेको छ ।

शुक्रबार गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा गरी एक ५३ जनाले ज्यान गुमाएका छन् भने हजारौँ घरमा क्षति पुगेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button