हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

गाजाको जबलियामा इजरेली बमबारीमा महिला र बालबालिकासहित कम्तीमा ३० प्यालेस्टाइनीको मृत्यु

प्रहार समाचार | उत्तरी गाज, कार्तिक २३ विहिबार ।

प्यालेस्टाइनको जबलिया, साबरा र खान युनिसमा पछिल्लो इजरेली हमलामा दर्जनौँ मारिएका छन् । 

प्यालेस्टिनी समाचार एजेन्सी वाफाले बिहीबार बिहान उत्तरी गाजाको जबलियामा इजरेली बमबारीमा महिला र बालबालिकासहित कम्तीमा ३० प्यालेस्टाइनीको मृत्यु भएको जानकारी दिएको छ।
वाफाको रिपोर्ट अनुसार इजरेली विमानले जबलियाको अल–यमन अल–सईद अस्पतालको छेउमा एउटा नागरिक कारलाई निशाना बनाएको थियो, जसमा १९ व्यक्तिको मृत्यु भएको थियो र अन्य धेरै घाइते भएका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button