हेडलाईनसमाचारबागमतीखेलकुद

आइसीसी टी-२० विश्वकपअन्तर्गत एशियाली छनोटको च्याम्पियनका लागि नेपाल र ओमान भिड्दै

प्रहार समाचार । काठमाडौं, कार्तिक१९ ।

आइसीसी टी-२० विश्वकपअन्तर्गत एशियाली छनोटको च्याम्पियन बन्न नेपाल र ओमान आज भिड्दैछन् । दुवै टोली सेमिफाइनलमा विजयी हुँदै विश्वकपको लागि छनोट भइसकेका छन् ।

 कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आज ११ बजे खेल शुरु हुनेछ । 

नेपाल घरेलु समर्थकमाझ उपाधि जित्न चाहन्छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button