प्रहार समाचार | काठमाडौं, कार्तिक १९ आइतबार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्रिवि मैदानमा
टि -२० विश्वकप एसिया छनोटको फाइनल खेल हेर्न पुगेका छन्।
नेपाली टिमलाई हौसला प्रदान गर्न प्रधानमन्त्री प्रचण्ड त्रिवि मैदान पुगेका हुन्।ध
त्रि वि क्रिकेट मैदानको भीआइपी कक्षमा बसेर क प्रधानमन्त्री प्रचण्डले नेपाल र ओमानबीचको खेल हेरिरहेका छन्।
नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ।
























