हेडलाईनसमाचारबागमती

भोली भदौ २३ गते देशभर सार्वजनिक बिदा, ‘जेनजी सहिद दिवस’ मनाइने

प्रहार समाचार । काठमाडौं, २२ भदौ २०८३ सोमबार । नेपाल सरकारले आगामी भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। जेनजी सहिद दिवसका अवसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको हो।गृह मन्त्रालयका अनुसार २०८३ भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ गते जेनजी सहिद दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

मन्त्रालयले निर्णय कार्यान्वयन तथा जानकारीका लागि सम्बन्धित सबै निकायलाई सूचित गरेको छ।सरकारले जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको सम्झनामा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गृह मन्त्रालयले जारी गरेको सूचनामा भदौ २३ गते नेपाल राज्यभर सार्वजनिक बिदा रहने स्पष्ट गरिएको छ।गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेद्वारा हस्ताक्षरित सूचनामा मन्त्रिपरिषद्को निर्णयअनुसार बिदा दिइएको उल्लेख छ। स



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button