लुम्बिनीहेडलाईनकोशीमदेशसमाचारकर्णालीसुदुर पश्चिमगण्डकीबागमतीप्रदेश

पूर्वमन्त्री दीपक खड्का मनी लन्डरिङ प्रकरणमा पक्राउ

प्रहार समाचार । काठमाडौं , चैत १५ आइतबार । पूर्वमन्त्री दीपक खड्का लाई मनी लन्डरिङ (अवैध सम्पत्ति शुद्धीकरण) सम्बन्धी मुद्दामा केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार खड्कालाई आज पक्राउ गरी थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको हो।

उनीमाथि अवैध रूपमा आर्जित रकमलाई वैधानिक बनाउने गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ।CIB ले घटनासम्बन्धी थप विवरण संकलन गरिरहेको र आवश्यक प्रमाणका आधारमा कानुनी प्रक्रिया अगाडि बढाइने जनाएको छ। साथै, यस प्रकरणमा अन्य व्यक्तिहरूको संलग्नता भए/नभएकोबारे पनि अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button