लुम्बिनीकोशीहेडलाईनमदेशसमाचारविचारकर्णालीसुदुर पश्चिमगण्डकीबागमतीसबै प्रदेश

रास्वपा संसदीय दलको नेतामा बालेन्द्र शाह चयन

प्रहार समाचार । काठमाडौँ, १२ चैत्र २०८२ विहिबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेता बालेन्द्र शाह सर्वसम्मत रूपमा चयन भएका छन्। पार्टीको संसदीय दलको बैठकले शाहलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो। रास्वपाले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा अत्यधिक बहुमत हासिल गरेपछि नयाँ संसदीय नेतृत्व चयन गरिएको हो।

शाह यसअघि नै पार्टीभित्र प्रमुख नेतृत्वको रूपमा स्थापित भइसकेका थिए र उनलाई प्रधानमन्त्रीको प्रमुख दाबेदारका रूपमा हेरिएको छ। रास्वपाको ऐतिहासिक जितसँगै अब बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button