लुम्बिनीहेडलाईनकोशीसमाचारमदेशकर्णालीसुदुर पश्चिमगण्डकीबागमतीप्रदेश

रास्वपाको जितप्रति पाकिस्तानका प्रधानमन्त्रीको आयो यस्तो प्रतिक्रिया

प्रहार समाचार । काठमाडौँ, २८ फागुन २०८२ बिहीबार । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसहित उक्त पार्टीलाई हालै सम्पन्न आम निर्वाचनमा प्राप्त उल्लेखनीय सफलताका लागि बधाई दिएका छन्। प्रधानमन्त्री शरीफले पठाएको बधाई सन्देशमा यस जनादेशलाई नेपाली जनताले नयाँ, ऊर्जावान तथा गतिशील नेतृत्वप्रति व्यक्त गरेको विश्वासको प्रतिबिम्बका रूपमा उल्लेख गरेका छन्।


सन्देशमा उनले पाकिस्तान र नेपालबीचको ऐतिहासिक मित्रता तथा सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजान नवनिर्वाचित नेपाली सरकारसँग नजिकबाट सहकार्य गर्न पाकिस्तान इच्छुक रहेको बताएका छन्। उक्त जानकारी यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button