हेडलाईनसमाचारप्रदेश

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माद्वारा झापा–१ बाट मतदान

प्रहार समाचार । झापा, २१ फागुन २०८२ बिहीबार । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर १ मा मतदान गरेका छन्।


न कांग्रेसका उपसभापति तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका शर्माले मेचीनगर–९ स्थित कविशिरोमणी मावि मतदान केन्द्रमा बिहीबार बिहान साढे ७ बजे मतदान गरेका हुन्।


मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले पार्टीको माहोल राम्रो रहेको बताएका छन्। उनले मतदाताहरू उत्साहका साथ मतदानमा सहभागी भइरहेको उल्लेख गरे। देशभर प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतदान जारी छ। मतदान आज साँझ ५ बजे सम्म हुने छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button