हेडलाईनसमाचारगण्डकीऋषिङ

तनहुँको ऋषिङ–३ का विद्यार्थीलाई पोशाक वितरण

प्रहार समाचार । तनहुँ, २० मंसिर २०८२ शनिबार ।तनहुँको ऋषिङ गाउँपालिका–३, सोलुङस्थित सरस्वती आधारभूत विद्यालयका गरिब , जेहन्दार तथा बिपन्न विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ ।

तनहुँकै व्यास – ५, रहेको माँ अम्बे अलौलिक कृषि फार्मकी सञ्चालक कल्पना गौली को आर्थिक सहयोग तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति, तनहुँको संयोजनमा पोशाक वितरण गरिएको हो ।

कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष मछिन्द्र श्रेष्ठले शिक्षा क्षेत्रमा सहयोग गर्ने हातहरू समाज परिवर्तनका आधारशिला हुने उल्लेख गर्दै धन्यवाद व्यक्त गरिन् । त्यस्तै, कृषि फार्मकी सञ्चालिका कल्पना गौलीले दुर्गम क्षेत्रका विद्यार्थीका लागि सहयोग गर्ने अवसर पाएकोमा आफू खुसी भएको बताइन्। व


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button