प्रहार समाचार । काठमाडौँ, ६ भदौ २०८२ शुक्रवार । सधैको दिन जस्तै आज पनि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार विनिमय दर यसप्रकार रहेको छ।

नेपाल राष्ट्र बैंकले दैनिक रूपमा विदेशी विनिमय दर सार्वजनिक गर्ने गर्दछ, जसले आयात–निर्यात व्यवसाय, विदेशी लगानी, र अन्तर्राष्ट्रिय कारोबारमा संलग्न व्यवसायीहरूलाई मार्गदर्शन गर्ने कार्य गर्दछ। विनिमय दरमा आउने उतार–चढावले आर्थिक कारोबारमा प्रत्यक्ष असर पार्ने भएकाले बैंकले नियमित रूपमै सो दरको जानकारी अद्यावधिक गराउँदै आएको छ।











