हेडलाईनगण्डकीसाहित्यम्याग्दे

प्रहार साहित्य : निलकण्ठेश्वर महादेव शिद्धगुफा

१, सम्झी रहन्छौं देवि देवताका पितृ गणहरु

सबै भन्दा ठुलो मन यहि चढाउछु बरु

मनै देखि नमस्कार, यहि  हो हाम्रो संस्कार

२, हे हरी जय जय लक्ष्मी सरस्वति जय गणपति

प्रभुकै ध्यान दिनरात सम्झी रहन्छौं अति,

लामा सुड ठुला कान,  गणेश भगवान

३, हे  निलकण्ठेस्वर माहादेव ठुला पहरामा  बस्छौ हामी भक्तहरु उनकै साहारामा
दिनुस बरदान शंकर, हामी तिम्रै भर

४, समुन्द्र मन्धन गर्दा शिवजीले कालकुट विष पिय  बिषको  डाहा सहन नसकेर
त्यहि पहारामा विश्राम लिए, जे बर माग्यो त्यहि  दिन्छन्, यस्ता शिवजी छन् ।

५, हे  गौमाताको दुध सरि जलाधारा झर्छ बारबार
देख्दै भक्त चकित पार्ने यहि छ नि अपार
दुध सरि जलाधार, झर्छ निरन्तर

६, हे एक सय आठ बेल वृक्षले चारैतिर घेरि २ बस्नु भाछ जस्तो लाग्ने हामीलाई नै हेरि
चढाउन मन लाईहाल्नी, बेलपत्र टिपेर

७, हे गुफा हैरौ जता ततै ईश्वरकै छन् मुर्ति

हैरौ हेरौ लाग्छ शिला दिन्छन् शाक्ति  फुर्ति

इश्वरकै छन् लिला, दर्शन गर्न ह हरि नगरौं है ढिला

८, गुफा भित्र बिराजन मान छन्, शिव र पार्वती सबै जुटी देवि देवताको गरौं है आरती
निर्मल मनको आरती, छौ प्रभु सारथी ।

९. हे गण्डकी प्रदेश तनहुँ जिल्ला म्याग्दे ७ पयार
  दर्शन गर्न आउनुस् भक्त, स- परिवार भएर बस्छन शिव गुफामा, शिला रुप धारी ।
– म्याग्दे – ७, तनहुँ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button