हेडलाईनसमाचारप्रदेशस्वास्थ्य

बाल क्यान्सर उपचारमा थपिएको पाइला : चितवनमा बाल चिकित्सा सघन एकाई सञ्चालनमा

प्रहार समाचार । चितवन ,१ जेठ २०८२ बिहीवार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल नियुक्त भएपछि स्वास्थ्य क्षेत्रमा देखिने गरी उल्लेखनीय प्रगति भएको देखिएको छ। यसको पछिल्लो उदाहरण स्वरूप चितवनको भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर बिरामी बालबालिकाको विशेष उपचारका लागि बाल चिकित्सा सघन एकाई सञ्चालनमा आएको छ ।

यसले मन्त्रालयले कार्यान्वयनमा ल्याएको निःशुल्क बाल क्यान्सर उपचार मैत्री वातावरणमा अझ सहज हुने अपेक्षा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले लिएका छन्।

‘स्वदेशमै थप स्तरीय उपचारसेवाको वातावरण तयार पार्दै क्यान्सर नियन्त्रणका लागि नागरिकस्तरमा नियमित परीक्षणमार्फत सजगता अभिवृद्धि गर्न हामी प्रतिबद्ध छौं।’- मन्त्री पौडेलले भने ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button