हेडलाईनसमाचारगण्डकीभिमाद

तनहुँको भिमादमा बस दुर्घटना

प्रहार समाचार । तनहुँ,२० बैशाख २०८२ शनिवार । तनहुँमा आज बस दुर्घटना भएको छ । दुर्घटना  जिल्लाको भीमाद नगरपालिका–३ सेर्कामा भएको थियो । 

इलाका प्रहरी कार्यालय भिमादका अनुसार  दमौलीबाट  ऋषिङ जोदै गरेकोऋषिङतर्फ जादै गरेको ग १ ख ८९९३ नम्बरको बस उक्त स्थानमा  दुर्घटना भएको थियो । दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको प्रत्यक्षदर्शीले बताएका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button