हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको  विभिन्न ठाउँमा भोलि  चार घण्टा विद्युत अवरुद्ध हुने

• सुशिल बि.क.(संवाददाता) तनहुँ, ३ बैशाख २०८२ बुधवार । तनहुँको व्यास नगरपालिका-५ का विभिन्न स्थानमा भोलि बिहीवार चार घण्टा विद्युत अवरुद्ध हुने भएको छ ।

अबरुद्ध हुने स्थानहरुमा दमौली फीडर शान्तिनगर पाटन क्षेत्रको ११ के.भी. लाईनको कन्डक्टर अपग्रेडिङ कार्यका लागि वैशाख ४ गते बिहान ६ बजेदेखि बिहान १० बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ।

त्यस्तै  व्यास-५ पाटन चापाघाट कन्टार, अलैंचे, चारघरे, टाक्राङ, मानुङ्कोट लगायत स्थानको विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button