प्रहार समाचार । काठमाडौँ, ९ चैत २०८१ शनिवार । आफूविरुद्धको काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दर्ता गरेर बाहिरिने क्रममा रबि लामीछानेले भने, ‘यो देशको भविष्य, मेरो पुस्ताको, तपाईँ हाम्रो पुस्ताको हातमा आउँदै छ । त्यही भएर यो एकदमै गम्भिर हुने बेला हो । समय आउँदैछ चाँडै नै ।

‘म सबैलाई तयार रहनका लागि भन्न चाहान्छु, गेट रेडी फर द रेभोलुशन ।’






















