हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकी

‘सरकारी विद्यालयहरुले स्तरीय र गुणस्तरीय शिक्षा प्रदान गर्नु पर्छ ।’ – अध्यक्ष प्रचाड

प्रहार समाचार । तनहुँ, ९ फागुन २०८१ शुक्रवार । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारी विद्यालयहरुले स्तरीय र गुणस्तरीय शिक्षा प्रदान गर्नु पर्ने बताएका छन्।

तनहुँको शुक्ला गण्डकी नगपालिक वडा नं- ४ , मा रहेको पञ्चमुने देव माध्यामिक विद्यालयमा आयोजित शैक्षिक कार्यक्रममा आज बैल्दै अध्यक्ष प्रचण्डले उत्त कुरा बताएका हुन्।

अध्यक्ष प्रचण्डले भने – ‘नेपालमा सरकारी विद्यालयहरु भौतिक पूर्वाधारले पनि सम्पन्न रहेकाले  गुणान्तरीय शिक्षा प्रदान गर्दै दक्ष नागरिक उत्पादनमा लाग्नु पर्दछ ।’ उनले विद्यालयले गरेको प्रगतिको उच्च प्रशंसा गरे ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button