हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : चार प्रदेशमा बदली रहने

प्रहार समाचार । काठमाडौँ, १४ माघ २०८१ सोमवार । नेपालमा हाल  पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज बिहानैदेखि तराईका धेरै भूभागमा अहिले बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ।

यातै कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागको मौसम आज  आंशिक बदली रहने मौसम विज्ञान विभागले जनाएको छ । 

उता हुस्सु र कुहिरोको कारण तराई-मधेशको जनजीवन प्रभावित बनेको छ । देशका बाँकी भेगको मौसम भने मुख्यतया सफा रहने मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button