हेडलाईनव्याससमाचारगण्डकी

ट्याक्टरको ठक्करबाट तनहुँमा  बालकको मृत्यू

तनहुँ २१ असोज २०८१ सोमबार । ट्याक्टर दुर्घटनामा तनहुँको व्यास नगरपालिका–१ गल्बुबेसीमा आज एक बालकको ज्यान गएको छ।


ग १ त ७०३१ नम्बरको ट्याक्टरको ठक्करबाट ८ बर्षीय सबिन कुमालको मृत्यु  भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले बताए ।

ट्याक्टरको ठक्करको गभिर घाइते भएका  कुमाललाई तत्काल उपचारका लागि दमौली अस्पतालमा लगिएकोमा आपतालमानै निधन भएको बताइएको छ।  

प्रहरीले ट्याक्टर चालक प्रदीप बिकलाई नियन्त्रणमा लिएर थप  अनुसन्धान गरिरहेको जनाएको छ। दसैंको मुखमा कुमाल परिवार शोकमा डुबेका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button